देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन

Ujyalosandeshonline 12428+ समाचार ( )
४ अशोज २०८३, आइतबार

भैरहवा । विश्व हिन्दू परिषद् नेपाल, रूपन्देहीले देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच देवदहमा उमेश अग्रहरीको अध्यक्षतामा २१ सदस्यीय र ओमसतियामा श्री श्याम मिश्राको अध्यक्षतामा २१ सदस्यीय नगर तथा गाउँपालिका समिति गठन गरिएको हो। विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सचिव राजन उपाध्यायको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सह-सचिव विकास यादवको उपस्थितिमा उक्त समितिहरू गठन गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार