अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन

Ujyalosandeshonline 11032+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिवस बहादुर जि.सी.ले मातहतका प्रहरी युनिट प्रमुखहरूसँग भिडियो कन्फरेन्स मार्फत अन्तरक्रिया गर्दै । सो क्रममा उहाँले जिल्लाको शान्ति सुरक्षा, प्रहरी काम कारबाही र जनसेवालाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन समेत दिनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार