मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

श्रद्धाञ्जलीका लागि सुर्खेतका विद्यालयहरु चार दिन बन्द गरिने

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

सुर्खेत । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुर्खेतले जिल्लाका सामुदायिक विद्यालयहरु चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रा कुमारी खड्काले जारी गरेको विज्ञप्तिमा भाद्र २९ गतेदेखि असोज २ गतेसम्म तथा असोज ५ गते शैक्षिक गतिविधि बन्द रहने उल्लेख छ । आर्थिक र प्रशासनिक काम भने यथावत रहनेछन् ।

देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका कारण शान्ति–सुरक्षाको अवस्था जोखिमपूर्ण भएको र यस्तो परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिका जोखिममा पर्नसक्ने भन्दै विद्यालय बन्द गर्न निर्णय गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार