मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

लोसपा मधेश समितिको विस्तार, प्रदेश अध्यक्षमा जितेन्द्र सोनल

Ujyalosandeshonline 11474+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

जनकपुर ।  लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेश समितिको विस्तार गरेको छ । प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश समितिको विस्तार गरेका छन् ।

विस्तारित कार्यसमितिको उपाध्यक्षमा रामबाबु यादव सिरहा, अरुण पाठक महोत्तरी, रामज्ञान मण्डल धनुषा र विन्देश्वर यादव रौतहट चयन भएका छन् ।

त्यसैगरि मुख्यसचिवमा राम विनोद चौधरी धनुषा, सचिवमा ओमलोक पटेल रौतहट, सरयुग यादव महोत्तरी, जलाइद्दिन राइन महोत्तरी, र राजकुमार महरा सिरहा चयन भएका छन् । त्यसै गरि कोषाध्यक्षमा सर्लाहीका प्रेमशिला यादव चयन भएकी छिन् ।

लोसपाले मधेश प्रदेश समितिको कार्यकारिणी समितिमा रामप्रवेश दास रौतहट, महाशंकर ठाकुर धनुषा, अंजु बैठा सर्लाही, राम गिरी पर्सा, मुकेश कर्ण सप्तरी, विनोद गामी महोत्तरी, गंगा प्रसाद रजक धनुषा, मिथिलेश यादव सर्लाही, ललित झा सर्लाही, शुभनारायण साह सर्लाही, विना कुशवाहा रौतहट, प्रभु चौधरी सर्लाही, विरवंश बैठा सर्लाही, विनय सिंह बारा, राजु गिरी बारा, कृष्ण साह बारा, रुपेश पटेल रौतहट, युगनारायण चौधरी सर्लाही, सचिन्द्र झा सर्लाही, देवानन्द यादव पर्सा, राजविन्द्र यादव सिरहा, फनिकान्त झा सप्तरी, बबिता चौधरी महोत्तरी र सरिता कुमारी शर्मा महोत्तरी चयन भएका छन् ।

लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल विज्ञप्ति जारी पदाधिकारी र कार्यकारिणीका अतिरिक्त ५१ जना सदस्य चयन गरिएको जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार