मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

भानु माविमा कक्षा ९ का बिद्यार्थी द्वारा कक्षा १० का बिद्यार्थीहरूलाई शुभकामना

Ujyalosandeshonline 11013+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

भैरहवा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री भानु माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले २०८० को एसइइ परीक्षाको तयारीमा रहेका कक्षा १० का बिद्यार्थीहरूलाई परीक्षाको सफलताको शुभकामना ब्यक्त गर्ने कार्यक्रम सम्पन्न गरेका छन ।

कक्षा ९ की कबिता मल्लाहको अध्यक्षता र बिद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा प्रधानाध्यापक मोतीलाल सुबेदीले नगर भित्र सामुदायीक बिद्यालय तर्फ कक्षा १२ को राष्ट्रिय वोर्डको परीक्षामा बिगत ३ वर्षदेखी लगातार उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । कानून विषयको पढाई हुने एक मात्र बिध्यालय भएको साथै ब्यवस्थापन एवं शिक्षा धारका पढाइ हुने भएकोले कक्षा ११ र १२ पढाइका लागि सबैको रोजाइमा रहेको उनले बताए । एसइइ परीक्षामा राम्रो जीपीए ल्याई सफलता हासिल गर्न उनले शुभकामना दि

कार्यक्रममा सहायक प्रधान अध्यापक महेश प्रसाद गुप्त र शिक्षक पीताम्वर पन्थले शुभकामना मन्तब्य राखेका थिए । कक्षा ९ का साविया खातुन र बीरध्वज वाइवाले संचालन गरेको कार्यक्रममा बिद्यार्थीहरुले शुभकामना आदान प्रदान सगै बिबिध मनोरंजनात्मक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार