मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बर्दियामा डेढ लाख घुससहित इन्जिनियर पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहन देव मल्ल एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्लले वडा नं. ७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मल्ललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुससहित रंगेहात पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Anita tharu १६ माघ २०८२, बिहीबार

राम्रो भयो अझै छन् १२ बर्दियामा भ्रष्टाचारीहरू उनीहरुलाई पनि सत्य तथ्य चेक जाँच गरी छापा हान्नुपर्यो सबै निकायहरूमा स्कुल होस् चाहे हस्पिटल

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार