मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति सभापतिले गरे सपथ ग्रहण

Ujyalosandeshonline 12437+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित दुई समिति सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारमा आज आयोजित समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले, दुई समिति सभापतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादीका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् भने विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी छिन् ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार