बिक्रीका लागि राखिएको सरस्वतीको मूर्ति

Ujyalosandeshonline 11469+ समाचार ( )
तस्बिरः नवीन गड्तौला/रासस
९ माघ २०८२, बिहीबार

भोली गरिने सरस्वती पूजाका लागि सुनसरीको इनरुवा बजारमा  माटोबाट तयार गरी  बिक्री गर्न राखिएको विद्याकी देवी सरस्वतीको मूर्ति । सरस्वतीको मूर्ति इनरुवा बजारमा रु दुई हजारदेखि रु २२ हजारसम्ममा  बिक्री भएको कालीगढ बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार