मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दसैं बिदा रद्द: सशस्त्र प्रहरीलाई तत्काल कार्यालयमा फर्किन निर्देशन

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

भैरहवा । दसैं बिदामा रहेका सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई तत्काल कार्यालयमा फर्किन निर्देशन दिइएको छ। विपद्को समयमा उद्धार कार्यमा खटिनुपर्ने भएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शनिबार यो निर्देशन जारी गरेको हो।

निर्देशनअनुसार, बिदामा रहेका सबै कर्मचारीले २०८२ असोज १९ गते बिहान १० बजेभित्र नजिकको सशस्त्र प्रहरी कार्यालयमा हाजिर हुनुपर्नेछ। विपद् उद्धार कार्यमा खटिन नसक्ने कर्मचारीलाई नियमानुसार कारबाही गरिने पनि सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार