मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

पोखरा सडक महोत्सव : ३५ हजारले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोबार

Ujyalosandeshonline 11026+ समाचार ( )
१ माघ २०८०, सोमबार

पोखरा पोखराको अमरसिंह मैदानमा जारी पोखरा सडक महोत्सव अवलोकन गर्न दर्शकको भीड लागेको

आयोजकका अनुसार महोत्सवको पाँचौ दिन सोमबार मात्रै ३५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् एकै दिन करोड १५ लाख बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमितिका संयोजक सूर्यबहादुर बानियाँले बताए

महोत्सवमा याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने विभिन्न जातजातिको मौलिक पोसाक लगाइ तस्वीर खिचाउने दर्शकको भीड लागेको

महोत्सवमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितासमेत सुरु भएको सोमबार लोकदोहोरी गायक राजु परियार सिम्रन परियारको सांगीतिक प्रस्तुतिमा दर्शकले मनोरन्जन लिए

राजु सिम्रनसँगै प्रजापति पराजुली, जीवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जीवन सिग्देल, दीपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगायतले सांगीतिक प्रस्तुति दिएका छन् साँझको लाइभ ब्याण्डतर्फ लाहुरे एण्ड ब्याड कम्पनीको प्रस्तुतिमा युवा दर्शक झुमेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार