रामायणकी सीता सैनिक क्लबमा

Ujyalosandeshonline 11469+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

काठमाडौं । टेलिसिरियल रामायण कि सीता आज अपरान्ह सैनिक क्लबमा प्रकट हुने भएकी छिन् । रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी छिन् ।

आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी हुँदैछिन् । आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार