अब महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा

Ujyalosandeshonline 12430+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

कास्की । कास्कीको पोखरामा ‘अस्थायी प्रहरी पोष्ट नदिपुरमा महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु भएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट नदिपुरमा आयोजित एक कार्यक्रमकाबीच महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा शुभारम्भ गरिएको हो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले महिला टिमले शान्ति सुरक्षा कामय गर्ने कुरामा अन्य विभिन्न कार्यपनि उत्कृष्ट भूमिका निर्वाह गर्दै आइरहेको भन्दै त्यसको कदर गर्दै महिला प्रहरी कर्मचारीहरुबाट मात्र सेवा’ सुरु गरिएको जानकारी दिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार