मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

रुपन्देही प्रहरीद्धारा भन्सार छलेर ल्याइएको ५२ कार्टुन चकलेट तथा मिठाई बरामद

Ujyalosandeshonline 11009+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

भैरहवा । रुपन्देहीमा भन्सार छलेर ल्याइएको अवैध ५२ कार्टुन चकलेट तथा मिठाई बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ६ बजे ओमसतिया–४ स्थित बालापुरबाट उक्त सामान बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी १ लाख ९० हजार ८ सय मूल्य रुपैयाँ बराबरको चकलेट तथा मिठाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

अजय कुमार सहानी २१ श्रावण २०८१, सोमबार

मा वि मा विषय अनुसार शिक्षक अनुसार नहुनू र कति छन काम चालाउ शिक्षक,राजनीति बढी प्रभावित छन विद्यालयहरु जो राम्रो गर्छ उसले मुद्दा बोकने चालन मर्चवारको छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार