मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

थाई एसियाको भैरहवा–बैंकक उडान सुरु

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ कार्तिक २०८१, आइतबार

भैरहवा । थाई एसिया एयरलाईन्स बैंकक–भैरहवा–बैंकक उडान आईतबारबाट सुरु गरेको छ । विहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका ७ सदस्य सहित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

“सुरुमा परिक्षण उडानको रुपमा चालक दलका सदस्य सहित थाई एसियाको एयर बस ए ३२० गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थमा अवतरण गरेको हो ।” विमानस्थलका सूचना अधिकारी बिनोद सिंह राउतले भने “यस पछि २३ कार्तिक देखि सातामा यसको २ पटक नियमित उडानको तालिका रहेको छ ।”

थाई एसियाको विमानको भैरहवामा बिमानस्थलका कर्मचारी सहित सुरक्षाकर्मि, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीहरुले स्वागत गरेका थिए । 

थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुन उडान काठमाण्डौमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रबद्र्धनको काम भएको थिएन् ।

भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एअर एसियाको यो बिमान बिहान ७ः४० बजे बैंकक प्रस्थान गरी सकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार