मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल

Ujyalosandeshonline 12431+ समाचार ( )
६ पौष २०८१, शनिबार

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्रीप्रदीप पौडेलले हरेक मानिसभित्र शान्तिको भावना रहे मात्रै विश्वमा हार्दिकता विकास हुने बताएका छन् । शनिबार प्रथम विश्व ध्यान दिवसको उपलक्ष्यमा राजयोग ध्यान अभ्यास कार्यक्रममा बोल्दै उनले शान्तिको भावना रहे मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्ने बताएका हुन् ।

उनले भने,‘आध्यातमिकताको विकास, विश्वमा हार्दिकताको विकास हरेक मान्छे आफैंमा संयम भयो भने मानिसले अनुशासित जीवन बिताउन तयार भयो भने, हरेक मानिसले आहारविहारमा अनुशासन कायम गर्यो भने हरेक मानिसले नौतिकताको वोध गरेर चल्ने स्थिती बन्यो भने अथवा हरेक मानिसभित्र शान्तिको भावना रह्यो भने मात्रै विश्वमा हार्दिकता विकास हुनसक्छ । मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्छ ।’

साथै उनले जमिनमा टेक्दै गर्दा कसैलाई कुल्चिएको छ या छैन भनेर ख्याल गर्न सकिए मात्र एकअर्काको सम्बन्ध विकसित हुने बताए । उनले स्वार्थको प्रतिस्पर्धा अस्वभाविक ढंगबाट गर्यो भने संसारमा हार्दिकता भन्ने शब्दै हराउने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार