मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सुनुवाइ नभए सदनमा अनशन बस्ने चेतावनी

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ माघ २०८०, बुधवार

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले जनहितकारी कामहरु संसदमा सुनुवाई नभएको गुनासो गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले जनहितका कामहरु अब पनि समयमा नै सुनुवाइ नहुने हो भने सदनमा अनशन बस्न तयार रहेको बताए । 

उनले भने, ‘बर्दिया जिल्लामा निरन्तर रुपमा बाघसहित वन्यजन्तुको आक्रमण रोकियोस् भनेर सदनमा पटक पटक आवाज उठाएको छ । बर्दिया जिल्लाकै गुलरिया नगरपालिका र बारा बर्दिया नगरपालिका जोड्ने पुल निर्माणको निम्ति आवाज उठाएर अनशन समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन । यस्ता जनहितकारी कामहरु सुनुवाइ नहुनु दुःखको कुरा हो । यस्ता कामहरु अब समयमा नै भएन भने यो सदनमा म पनि अनशन बस्न तयार हुन्छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार