मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

भैरहवामा मुस्लिम सम्मेलन हुदै

Ujyalosandeshonline 12437+ समाचार ( )
३० अशोज २०८१, बुधवार

भैरहवा । मुस्लिम समुदायको जायज मागहरु पुरा गराउने उद्देश्य सहित ओल्मा काउन्सिल, रुपन्देहीको आयोजनामा भैरहवामा तालीमी बेदारी वा तहफ्फुजे हकुके मुस्लिम सम्मेलनको आयोजना हुने भएको छ । 

कार्तिक ३ गते भैरहवाको मिडटाउन पार्टी प्यालेसमा आयोजना हुने मुस्लिम सम्मेलनको उद्देश्य मुस्लिमहरुको जायज माग पुरा गराउनुको साथै उनिहरुको हक अधिकार सुनिश्चित गर्ने, प्रदेश हज हाउस र गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट नै हज गर्न जान पाउने व्यवस्था मिलाउने रहेको छ । 

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले गर्ने ओल्मा काउन्सिल रुपन्देहीका अध्यक्ष मौलाना अब्दुल नबी भाटले जानकारी दिए । उनले कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुखी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उप सभामुख मेनुका खाण केसी लगायत आउने तय भएको जनाए । 

मुस्लिम अगुवाहरु सहित अन्य विशिष्ट ब्यक्तिहरु सहभागी हुने सम्मेलनमा सहभागी हुन ओल्मा काउन्सिल, रुपन्देहीले अपिल गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार