पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाँका स्थानीयले खाना पकाउनका लागि गाईवस्तुको गोबरबाट तयार पारिएको गुइँठा । खाना पकाउन प्रयोग गरिने गुइँठा गाईवस्तुको गोबरमा भूस,पराल एवं गहुँको छावली मिलाएर बनाइन्छ ।