मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

नेपाल चलचित्र संघका पदाधिकारीद्वारा पद बहाली

Ujyalosandeshonline 11005+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

काठमाडौं । नेपाल चलचित्र संघका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । चैत १७ गते सम्पन्न ४९ औं वार्षिक साधारण सभाबाट नरेन्द्र महर्जनको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले सोमबार संघको विशालनगरस्थित कार्यालयमा पदबहाली गरेको हो ।

संघमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा वीरेन्द्र नारायण श्रेष्ठ निवर्तमान अध्यक्ष, गोपालकाजी कायस्थ प्रथम उपाध्यक्ष, कपिलप्रसाद द्वा द्वितीय उपाध्यक्ष, ओमप्रकाश जैसी तृतीय उपाध्यक्ष, सुरेन्द्रकुमार थापा महासचिव, दिप्रेश शाक्य उपमहासचिव र प्रज्जवल शमशेर जबरा कोषाध्यक्ष छन् ।

संघको कार्यसमिति सदस्यमा देवेन्द्र खड्गी, राजकुमार श्रेष्ठ, गोविन्दबहादुर शाही, छविराज ओझा, निरज गुप्ता, करण श्रेष्ठ, आशीष तामाङ, मिजास पोखरेल र महेन्द्रनारायण श्रेष्ठ छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार