मुख्य समाचार
एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ |

परासीझुंगाको जनचेतना आधारभूत विद्यालयमा ओमप्रकाश चौधरीको प्यानल विजयी

Ujyalosandeshonline 11010+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ परासीझुंगास्थित श्री जनचेतना आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन् । मंगलबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ८७ मत प्राप्त गरी राजु चमार, ९० मत प्राप्त गरी सब्बीर आलम, ९१ मत प्राप्त गरी सम्झना चौधरी र ८९ मत प्राप्त गरी फूल कुमारी चौधरी सदस्यमा विजयी भएका छन् । निर्वाचित चारजना सदस्यहरुले अध्यक्षमा चौधरीलाई चयन गरेका हुन्।

सदस्यका उम्मेदवारहरु खेमलाल बहादुर घर्तीले ७४, उमर फारुख भाटले ७०, विन्द्रावती हरिजनले ६९ र गीता यादवले ७० मत प्राप्त गरेका छन् । 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए । उनले विद्यालयलाई अझ राम्रो बनाउन नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति अघि बढ्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार