मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चि गर्न ऐन ल्याउछौंः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12431+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न र एकिकृत रुपमा सेवा प्रवाहको सहजताकोलागि अपांगता अधिकार ऐन निर्माण गरिने बताउनु भएको छ ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशले सोमवार मुख्यमन्त्री आचार्य संग भेट गरेको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले अपांगता अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले ऐन जारी गर्ने र त्यसकालागि सरोकारवाला पक्ष संग समेत सहकार्य गरिने स्पष्ट पार्नु भएको छ ।‘अपांगता भएका व्यक्तिहरुको सेवा प्रवाहमा सहज पहुँच पु¥याउन प्रदेश सरकार प्रतिबद्ध छ’उहाँले भन्नुभयो,‘अपांगता भएका व्यक्तिहरुलाई एकिकृत रुपमा सेवा प्रवाहकालागि ऐन, नियम बनाएर सम्वोधन गर्छौं ।

’ सामाजिक विकास मन्त्रालय मार्फत अपांगता अधिकार सम्वन्धि अधिकार सुनिश्चितताका लागि ऐन अघि बढाइने बताउनु भयो । भेटको क्रममा लुम्बिनी प्रदेशबाट अपाङ्गता अधिकार ऐन निर्माण गरी जारी गर्न मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण समेत गराइएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष हुमनाथ अधिकारी सहितको टोलीले मुख्यमन्त्री आचार्य संग भेट गरेको र छिट्टै ऐन निर्माणको काम अघि बढाउने बारेमा छलफल केन्द्रित भएको थियो ।

छलफलको क्रममा मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका नागरिकको अधिकार र सवाललाई सम्वोधन गर्न प्रदेश सरकार गम्भीर रहेको, अपाङ्गता अधिकार र आवस्यक नीति निर्माण गरि आगमी प्रदेश अधिबेशनमा पेश गरि पास गरिने जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार