मुख्य समाचार
तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान |

पाँच अग्नीपीडित परिवारलाई २५ बण्डल जस्तापाता

Ujyalosandeshonline 11478+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

भोजपुर । भोजपुरका अग्नीपीडितलाई जस्तापाता वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहतस्वरुप जस्तापाता उपलब्ध गराएको हो । 

आगलागीबाट पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माण गर्न पाँच परिवारका लागि २५ बन्डल जस्तापाता उपलब्ध गराइएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत सो जस्तापाता वितरण गरिएको एनआरएनएले जनाएको छ । 

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग गरिएको हो । संघका अध्यक्ष बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मल्हम लगाउन प्रयास गरिएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार