मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सरकारको समीक्षा हुने

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

काठमाडौँ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामको समीक्षा गर्ने भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकालका विषयमा समीक्षा गर्ने प्रमुख प्रस्ताव पार्टीको महासमिति बैठकको तयारी, राष्ट्रिय सभा सदस्य निर्वाचन समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बैठकमा सरकारको एक वर्षे कार्यकालको विशेषरुपमा समीक्षा गरिने कांग्रेसले जनाएको

केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा हुने बताए

अहिले नेपाली कांग्रेस पनि सरकारमा तर सरकारको नेतृत्व पुष्पकमल दाहालले गर्नुभएको हामी सरकारमा गएको एक वर्ष भइसकेको छैन, तर सरकार गठन भएको एक वर्ष भइसकेको , उनले भने, ‘सरकारको त्यही एक वर्षे कार्यकाल त्यसमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूले गरिरहेका कामका विषयमा हामी बैठकमा समीक्षा गर्दैछौँ

वर्तमान सरकारमा कांग्रेसबाट उपसभापतिद्धयसहित जना नेताहरू मन्त्री छन् बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई कामको फेहरिस्त माग गर्ने प्रश्नोत्तर श्रृंखलासमेत राखिएको कांग्रेसले जनाएको

बैठकका एजेण्डा तय गर्न बुधबार धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष पदाधिकारीहरूको बैठकले सभापति देउवाले एजेण्डा पार्टीले गर्नैपर्ने निणर्यहरूका विषयमा छलफल गरेका थिए छलफलमा महामन्त्रीद्धय गगनकुमार थापा विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख विश्वकर्मा सहभागी थिए

नेताहरूका अनुसार मन्त्रीहरूलाई बिहीबार विहानसम्म आफ्नो रिपोर्ट कार्ड केन्द्रीय कार्यालयमा बुझाउन भनिएको त्यस्तो प्रगति विवरण बैठकमा प्रस्तुत गरिने त्यसमाथि केन्द्रीय सदस्यहरूले प्रश्न गर्ने तथा मन्त्रीले जवाफ दिने कार्यक्रमसमेत राखिएको

प्रधानमन्त्री दाहालले मन्त्रीहरू हेरफेर गर्नुपर्ने प्रस्ताव राखिरहेका बेला कांग्रेसभित्रै पनि पालो पुर्याउन मन्त्रीहरूको हेरफेर गर्नुपर्ने विषय उठिसकेको तर सभापति देउवाले अहिले नै मन्त्रीहरू हेरफेर नगर्ने अडान लिएका छन्

कांग्रेसबाट मन्त्रीहरू सरकारमा सहभागी भएको आगामी चैत्र १७ गतेमात्रै एक वर्ष पूरा हुन्छ सभापति देउवाले त्यतिञ्जेल मन्त्री हेरफेरको विषयमा छलफल नै नगर्ने भन्ने गरेका छन्

बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्डबारे समेत निणर्य गर्नुपर्ने नेताहरूले बताइरहेका छन्

प्रदेशबाट भएजत्ति सबैको नाम आएको त्यसमा पार्टीका सिनियर नेताहरू, जसले पटक पटक अवसर पाएका छन्, उनीहरूकै नाम अगाडि , एक केन्द्रीय सदस्यले भने, ‘कस्तो व्यक्ति उम्मेदवार बन्ने हो ? कस्तालाई टिकट दिने हो ? पटक पटक अवसर पाएकालाई हो कि नयाँ मान्छेलाई मौका दिने ? यसबारे पार्टीले प्रष्ट रुपमा मापदण्ड तयार गर्नुपर्छ बैठकमा त्यो कुरा उठ्छ

त्यस्तै, महासमिति बैठकको तयारीका विषयमा समेत अहिलेसम्मको प्रगतिबारे छलफल हुनेछ कांग्रेसको महासमिति भेला आगामी फागुन देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने कार्यसूची

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार