मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

गोरखपुरबाट नेपाल घुम्न आएका शिवम पाण्डे कालीगण्डकीमा बेपत्ता

Ujyalosandeshonline 11540+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

पाल्पा । भारतको गोरखपुर जिल्ला एक युवक कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। आफ्नो तीन जना साथीहरुसहित नेपाल घुम्न आएका २५ वर्षीय शिवम पाण्डेय पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका पाल्पाका डीएसपी एवं सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बेपत्ता पाण्डेयको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार