मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राष्ट्रपतिको कार्यालयमा छैन बेरुजु

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

काठमाडौं । यो वर्ष राष्ट्रपतिको कार्यालय सहित केही संवैधानिक निकायहरु र आयोगहरुमा बेरुजु नरहेको थाहा भएको छ ।

देशका सबै निकाय र निजी क्षेत्रको समेत लेखापरीक्षण गर्ने महालेखा परीक्षकले यस्तो प्रतिवेदन दिएको छ ।

उपराष्ट्रपतिको कार्यालय, प्रदेश प्रमुखको कार्यालय कर्णाली र सुदूरपश्चिम, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालय, संवैधानिक निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षकको कार्यालय, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा लगती बेरुजु देखिन नआएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन महालेखापरीक्षक तोयम रायाले यही १३ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार