मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुकुम पूर्व र बागलुङ सीमा केन्द्रबिन्दु भएर पश्चिम नेपालमा भूकम्प

Ujyalosandeshonline 12437+ समाचार ( )
१ अशोज २०८२, बुधवार

रूकुम । पश्चिम नेपालमा बुधबार राति ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रबिन्दु बनाएर गएको यस भूकम्पको धक्का पश्चिम नेपालका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो ।

हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पविद्हरूले सधैं भूकम्पबाट सुरक्षित रहन पूर्वतयारी अपनाउन र सचेत रहन आग्रह गर्दै आएका छन् । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार