रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

Ujyalosandeshonline 11538+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४  मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका  अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार