मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’

Ujyalosandeshonline 11540+ समाचार ( )
२५ मंगशिर २०८२, बिहीबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जनताको शान्ति सुरक्षा कायम राख्नु प्रहरी सङ्गठनको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । 

कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कोशी प्रदेशमा आफू नयाँ भए पनि प्रहरीको कर्तव्यबाट अनुभवी र पूरानै भएकाले यस प्रदेशमा शान्ति सुरक्षाका निम्ति मौजुदा साधन, जनशक्ति र स्रोत सबै परिचालन गर्ने कुरामा जोड दिनुभयो । उहाँले सरकारले तोकिएकै समयमा सङ्घीय निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठनले गर्ने सबै कार्य इमान्दारीपूर्वक सम्पादन गर्ने भन्दै निर्वाचनमा कुनै किसिमको डर, त्रास र चिन्ता नलिन आमनागरिकलाई अपिल गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार