दाँत दुखेपछि प्रधानमन्त्री दाहाल पुगे वीर अस्पताल

Ujyalosandeshonline 12428+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।बुधबार बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री दाहाल वीर अस्पताल पुगेर उपचार गराइरहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले दाहालको  उपचार गरिरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार