मुख्य समाचार
शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला |

रुपन्देहीको कञ्चनमा निःशुल्क आँखा शिविर शुरु, पहिलो दिन १३२ जना लाभान्वित

Ujyalosandeshonline 11475+ समाचार ( )
१९ पौष २०८२, शनिबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा निःशुल्क आँखा परिक्षण शिविर शुरु भएको छ। कञ्चन लायन्स क्लव अफ कञ्चन र लायन्स क्लव अफ कञ्चन लेडीको संयुक्त आयोजनामा सञ्चालित शिविरको पहिलो दिन कञ्चन–४ स्थित हिमालय आधारभूत विद्यालयमा १३२ जना सेवाग्राहीले आँखा परिक्षण गराएका छन्।

शिविरमा २७ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरूको कञ्चन लायन्स आँखा उपचार केन्द्र तथा लायन्स क्लव अफ आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिने संयोजक शसीधर सापकोटाले जानकारी दिनुभयो।

कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित यो शिविर पालिकाका पाँचवटै वडामा सञ्चालन हुने लायन्स क्लव कञ्चन लेडीका अध्यक्ष चेलिका भूजेलले बताउनुभयो। शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको र स्थानीय संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने नीति रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार