मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

परासीमा फागुन १२ बाट ’सडक खाना महोत्सव’ हुने

Ujyalosandeshonline 11084+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

नवलपरासी । नेपाल आदिवासी जनजाती महासंघ रामग्राम नगर समन्वय परिषद नवलपरासीले जिल्लामा पहिलो पटक सडक खाना महोत्सव गर्ने भएको छ ।

फागुन १२ र १३ गते रामग्राम–५ परासी स्थित घण्टाघर देखि बाईपास सडकमा स्थानिय कला संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्न सडकमै खाने, सडकमै रमाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष भवानी चौधरीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार