मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अर्घाखाँचीमा अवैध मदिरासहित बस र चालक नियन्त्रणमा

Ujyalosandeshonline 12437+ समाचार ( )
५ अशोज २०८३, सोमबार

सन्धिखर्क। अर्घाखाँचीको शितगंगा–३ ठाडामा प्रहरीले जाँचका क्रममा बिना बिल र नक्कली बिल बनाई लैजाँदै गरेको रु दुई लाख ४० हजार बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ। बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु.प्र.०१-००१ ख ०७१० नम्बरको मिनीबसबाट २४० बोतल ‘VARUN’ र एक हजार २०० बोतल ‘SONIYA’ मदिरा बरामद गरिएको हो। बरामद मदिरा, बस, चालक र सामान धनीलाई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार