मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

कपिलवस्तुको शिवराज– १०मा ब्युटिपार्लर तालिम सुरु

अनिल नेपाली 141+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका– १० लालपुरमा ब्युटिपार्लर तालिम सुरु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ की वडाअध्यक्ष मन्जु मिश्राले तालिममा सिकेको सिपलाई व्यवहार लागु गर्नुपर्ने र सिप उपयोग गर्दै आयआर्जनमा जोडिन सकेमा मात्र तालिमको उपलब्धी हुने बताईन्।

उनले महिलाहरुलाई व्यवसायीक रुपमा अघि वढाउन आफुले भरपुर सहयोग गर्ने भन्दै महिला सशक्तिकरण तथा क्षमता अभिवृद्धिका लागि वडाबाट विभिन्न कार्यक्रम, सिपमूलक तालिमहरु सञ्चालन गर्ने बताईन् ।

कार्यक्रममा युवा नेता रबि दत्त मिश्राले तालिमलाई सही रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण साबित हुने बताए। बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए । २० जनाको सहभागिता रहेको तालिम ४५ दिन सम्म चल्ने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार