मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सभापति कप फुटबलको उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटाबीच प्रतिस्पर्धा हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
१० माघ २०८१, बिहीबार

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा ‘सभापति कप फुटबल प्रतियोगिता २०८१’ आज देखि सुरु हुँदैछ । आजदेखि दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगितामा आयोजक बागमती सहित कुल ८ टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल माघ ११ गते मच्छिन्द्र क्लब र एपीएफ क्लबबीच,१२ गते तेस्रो खेल नेपाल पुलिस क्लब र आयोजक बागमती क्लबबीच र चौथो खेल माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च बोइज र सङ्कटाबीचको विजेता तथा मछिन्द्र र एपीएफबीचको विजेताले माघ १४ गते हुने पहिलो सेमिफाइनल खेल्नेछन् ।

यसैगरी माघ १५ गते हुने सेमिफाइनलमा नेपाल पुलिस र आयोजक बागमती बीचको विजेता र एनआरटी र फ्रेन्डक्लब बीचको विजेताले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १७ गते हुनेछ, भने उपाधि जित्ने टोलीलाई २६ लाख रुपैयाँ र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार