मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कृषिको बजेट सुनेर मन्त्री मुसुक्क

Ujyalosandeshonline 12437+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक बर्ष २०८१÷८२ मा  ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छु ।’ 

अर्थमन्त्रीले मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको सुनाएपछि बैठकमा सहभागी मन्त्री ज्वालाकुमारी साह मुस्कुराएकी थिइन् । आगामी वर्षका लागि कृर्षिलाई महत्वदिने बताउँदै आएको सरकारले चालु आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रका लागि सरकारले झण्डै एक अर्ब घटाएर बजेट छुट्याएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार