मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कोटहीमाई–१ मा राप्रपाको वडा कार्यसमिति गठन, अध्यक्षमा मनोहर पासी

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ माघ २०८१, आइतबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोटहीमाई गाउँपालिका–१, रुपन्देहीको वडा भेला सम्पन्न भएको छ । भेलाले मनोहर पासीको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा धर्मेन्द्र हरिजन, अभिजित कुमार त्रिपाठी, राजु हरिजन, रामवेलास यादव, दिनबन्धु मल्लाह, भृगुदत्त त्रिपाठी, बाबुराम बारी, मुन्ना भर, त्रिलोकी भर, गणेश हरिजन, हरिकेश भर, मुन्नर लोहार, किस्मती बारी, सन्तोष शुक्ल, कपुरा तेली र अझाली हरिजन रहेका छन् ।

त्यस्तै पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समिति सदस्यमा लक्ष्मी नारायण मुराव, दुधई चमार, जोगिन्द्र प्रसाद शुक्ल, रबिन्द्र प्रसाद त्रिपाठी र ओमप्रकाश त्रिपाठी रहेका छन् । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७ जना राप्रपामा प्रवेश गरेका थिए ।

लक्ष्मी नारायण मुरावको अध्यक्षता, राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सद्दाम शाह, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, रुपन्देहीका जिल्ला अध्यक्ष चन्दन तिवारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार