मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

झापामा भेटिइन् दादुरा संक्रमित बालिका

Ujyalosandeshonline 11005+ समाचार ( )
४ माघ २०८०, बिहीबार

विराटनगर झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको परेको बिर्तामोड नगरपालिका की वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो  

लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको  

बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो

यसैबीच, झापा गाउँपालिकाको एकै गाउँका जनामा दादुरा संक्रमण देखिएपछि घरधुरी सर्वेक्षण गर्न थालिएको यसबारे चेतनामूलक कार्यक्रम पनि गर्न थालिएको

झापा गाउँपालिका को सन्थाल बस्तीमा दादुरा संक्रमण देखिएको हो वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला दुईजना पुरुष रहेको जनाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको

दादुरा संक्रमण पाइन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले दादुरा खोपको अभियान सञ्चालन गर्ने तयारी गरेको

यसका साथै कसैमा दादुरा संक्रमणको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि कार्यालयले आग्रह गरेको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार