मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जिप दुर्घटनाका अपडेट : एकको मृत्यु, १५ को उपचार जारी

Ujyalosandeshonline 12431+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

विराटनगर । धनकुटाको पाख्रिबासमा आज अपराह्न भएको दुर्घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।

पाख्रिबास नगरपालिका–१० चुङमाङमा भएको दुर्घटनामा सिकिस्त घाइते बनेकी सहिदभूमि गाउँपालिका–५ की ९ वर्षीया संस्कृति राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको उपचारका क्रममा धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा १६ जना घाइते भएका थिए । तीमध्ये चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको हिले बजारबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

पिकअपका चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार