मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ असार २०८२, बिहीबार

रौतहट ।  रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउत रहेको  सशस्त्र प्रहरीले जानकारी दिएको छ । गौरभन्सार कार्यालय नजिकको सडकमा चेकजांच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित राउतलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ । 

भारतबाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतले टाउकोमा लगाएको हेलमेट भित्र लुकाएको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीले गौरले जानकारी दिएको छ । सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेर बरामद भएको नगद सहित  आवश्यक कारबाहीका लागी भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार