मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पर्यटन विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

Ujyalosandeshonline 12431+ समाचार ( )
६ माघ २०८२, सोमबार

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घीयतापश्चात प्रदेश सरकारद्वारा तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग ल्याइसकेकाले यसबाट तामाङ भाषाको थप संरक्षण एवं प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

यस पर्वले सबै नेपालीबीच आत्मियता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमनचयन कायमत गर्ने वातावारण निर्माण भई समुन्नत प्रदेश निर्माण गर्नेतर्फ उत्प्रेरणा मिलोस् भने कामना उहाँले गर्नुभएको छ । सबै चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा सम्वर्द्धन गर्नु सबेको दायित्व भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले चाडपर्व र संस्कृतिलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धिको सामाजिक परिवर्तनलाई संस्थागत गर्न प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार