मुख्य समाचार
एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ |

पत्रकार मनोरञ्जन शर्माको निधन, सञ्चार क्षेत्रमा अपूरणीय क्षति

Ujyalosandeshonline 11010+ समाचार ( )
४ अशोज २०८२, शनिबार

भैरहवा । विगत दुई दशकदेखि भैरहवा क्षेत्रमा सक्रिय पत्रकारिता गर्दै आउनुभएका पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्माको रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा उपचारका क्रममा बेलुकी ५ बजे निधन भएको हो ।

शर्मा कारोबार दैनिक, न्यूज ओके सम्पादक लगायत विभिन्न सञ्चार माध्यममा आबद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरी र एक छोरा छन् । पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार समेत रहनुभएका पत्रकार शर्माको निधनले सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो । शर्माको निधनप्रति लुम्बिनी प्रेस क्लबसहित विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार