मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

कार्यवाहक अध्यक्ष तोक्ने निर्णय विधान विपरीत : रेशम चौधरी

Ujyalosandeshonline 11474+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले रन्जिताले कार्यवाहक अध्यक्ष विधान विपरित तोकेको बताएका छन् । बुधबार आयोजित बैठकमा उपस्थित हुँदै उनले कार्यवाहक अध्यक्ष तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर नतोकि सिधैँ तोकेको भन्दै रन्जिताले यसबारे केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने बताए । 

उनले भने, ‘रन्जिताजीले केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टिकरण दिनुपर्ने थियो । कार्यवाहक अध्यक्ष तोकेको सम्बन्धमा मलाई व्यक्तिगत रुपमा मन परेको छैन । धेरै व्यक्तिको चित्त दुखेको पनि छ र यो हाम्रो विधान विपरित पनि छ । विधान अनुसार उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर तोक्नुपर्ने थियो । यसै कारणले गर्दा पनि पार्टीमा गम्भिर छलफल हुनुपर्यो ।’ 

कार्यकर्ताले कार्यवाहक अध्यक्ष को हो भनेर सोध्दा यो व्यक्ति हो, यो हुनुपर्छ भनेर निर्णय गर्नको लागि आजको बैठक आयोजना गरिएको उनको भनाई छ । साथै, उनले पछिल्लो क्रममा उठेका केही विषयहरुको निराकरण के हो, यो सत्य हो की असत्य हो भन्ने कुराको छलफलको लागि पनि राष्ट्रिय भेला बोलाइएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार