मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मर्चवारीमाई गाउँपालिकाको १९औं हिउँदे अधिवेशन सम्पन्न: प्रशासकीय भवन निर्माण प्रक्रिया तत्काल अघि बढाइने

जैसमोहम्मद खान 76+ समाचार ( )
२६ पौष २०८२, शनिबार

मचर्वार । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले आफ्नो १९औं हिउँदे अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनमा चालु आर्थिक वर्षका योजनाहरूको प्रगति समीक्षा गर्नुका साथै आवश्यकता र प्राथमिकताका आधारमा केही योजनाहरूमा बजेट रकमान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले जनताको आवश्यकतालाई ध्यानमा राख्दै बजेट संशोधन गरिएको र जनतासँग गरेको वाचा अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २–४ दिनभित्रै टेन्डर प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले गाउँपालिकालाई समृद्ध, सुशासित र जनमैत्री बनाउन निरन्तर काम भइरहेको बताउनुभयो। अधिवेशनमा वडा अध्यक्ष तथा सदस्यहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सुझाव राखेका थिए। गाउँपालिकाले आगामी दिनमा सुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार