मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

महिलाको शव जमिनमा गाडिएको अवस्थामा फेला

Ujyalosandeshonline 11474+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

रौतहट । रौतहटको बलेरी जंगलमा एक महिलाको शव जमिनमा  गाडिएको अवस्थामा फेला परेको छ । वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवीको शव प्रहरीले बलेरी जंगलमा गाडिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार महिला बेपत्ता भएको उजूरी परिवारले प्रहरीमा दिएपछि अनुसन्धान सुरु गरिएको थियो ।

महिलाको खोजीका क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा लिइएको उनले जानकारी दिए । सोही कुकुरको सहयोगमा खोजी गर्ने क्रममा जंगलमा गाडिएको अवस्थामा बिहीबार शव फेला पारेको रौतहट प्रहरी प्रवक्ता रायले बताए । 

परिवारका सदस्य अनुसार गत चैत १४ गतेदेखि महिला बेपत्ता भएकी थिइन् । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । घटनालाई रहस्यमय भन्दै प्रहरीले हत्या गरिएको हुन सक्ने आशंकामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार