मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

Ujyalosandeshonline 12431+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको घटनालाई क्रुर, पाशविक र दानवीय प्रवृत्तिको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले बालिका अपहरणमा परेको जानकारी समयमै पाए पनि खोजीकार्यलाई तीव्रता नदिइएको गुनासो गरेको छ ।

बैठकले घटनाबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै पीडितलाई न्याय र परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ । बैठकमा कांग्रेस नेता प्रदीप गिरीको स्मृतिमा पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । बैठकमा तीन उपसमितिका संयोजकले आआफ्ना विषयगत नीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।बैठकमा यही भदौ ६ गते हुने ‘ग्रिन एन्ड महिला रि–रन’ तथा भदौ ११ गते हुने महिला उद्यमशीलता सम्मेलनको तयारीबारे पनि जानकारी गराइएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार