मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सशस्त्र प्रहरीद्वारा बाइपास क्षेत्रबाट भन्सार छलीका किराना सामान र औषधि बरामद

Ujyalosandeshonline 12431+ समाचार ( )
४ अशोज २०८३, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाइपास क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १० लाख १५ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीको सामान र दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।

प्रहरीले छ लाख १५ हजार छ सय रुपैयाँ बराबरको किराना सामान तथा विभिन्न किसिमका औषधिहरू नियन्त्रणमा लिएको छ।त्यस्तै, सामान ओसारपसारमा प्रयोग गरिएको तीन लाख रुपैयाँ मूल्य बराबरको लु.प्र.०१-००१ ह ०१९१ नम्बरको इ-रिक्सा र एक लाख रुपैयाँ मूल्य बराबरको लु.८९प ८३६ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सम्पूर्ण सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार