मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

निर्वाचन प्रारम्भि मतगणना परिणामः बयालिस स्थानमा रास्वपा अगाडि

Ujyalosandeshonline 11540+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चार/चार स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र श्रम संस्कृति पार्टी एक स्थानमा अगाडि छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार