७८ जना एसपीको सरुवा, एसपी रन्जितसिंह राठौर रुपन्देही आउदै

Ujyalosandeshonline 12428+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

भैरहवा । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्दा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।प्रधान कार्यालयले पर्सामा कुमोद ढुंगेल, रुपन्देहीमा रन्जितसिंह राठौर, चितवनमा भावेश रिमाल, मोरङमा नवराज कार्की, झापामा मिलन केसीलाई सरुवा गरेको छ ।

त्यसैगरी, काभ्रेमा बसुन्धरा खड्का, धादिङमा गौतम केसी, कन्चनपुरमा चक्रराज जोशी, अपिल बोहरा तनहुँ, दयानिधि ज्ञवाली सर्लाही, बासुदेव पाठक गोरखा, विनोद शर्मा सिन्धुलीको एसपीमा सरुवा भएका छन् । रुपेश खड्का सुर्खेत, राजन भूजेल गुल्मी, विष्णुहरि कोइराला डोटी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार