मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

५० केजी लागुऔषध गाँजासहित चार जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ पौष २०८१, बुधवार

पर्सा । लागुऔषध गाँजा ५० केजी सहित पर्सा प्रहरीले बिरगञ्जबाट चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी  कार्यलय  तथा मातहतबाट खटिएको प्रहरी टोलीले  बिरगञ्जको हानगरपालिका –२० हरपतगञ्जबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ , वडा नम्बर ७ कै छपकैयाका ४५ वर्षीय शिव महत्तो र वडा नम्बर १ विश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनुदिन मियाँ रहेका छन् । 

पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कुलोको बाटो भएर टाउकोमा गाँजा बोकेर जाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

गाँजासहित नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए । प्लास्टिकको बोराभित्र रातो प्लास्टिकले बेरी राखिएको चार पोकामा ५० केजी लागूऔषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार