मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

वैज्ञानिक समाजवाद प्राप्त गर्न समाजवादको क्रान्ति आवश्यक : झलनाथ खनाल

Ujyalosandeshonline 11005+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले अब नयाँ धरातलबाट हिड्नुपर्ने आवश्यकता रहेको  बताएका छन् । संघीय  लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्दै उनले वैज्ञानिक समाजवाद प्राप्त गर्न अब समाजवादको क्रान्ति गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘तीनवटा प्रवृत्तिले अहिले नेपाल ग्रस्त छ । सत्तामा यथास्थितीवाद, वामपन्थी आन्दोलनमा दक्षिणपन्थीवाद, त्यसपछि सडकमा पूर्नउत्थानवादले नेपाल ग्रस्त छ । यो खतराको संकेत हो । त्यसकारण  देशका सबै कम्युनिष्ट क्रान्तिकारीहरुले विल्कुल नयाँ धरातलबाट कहाँ के के गल्ती भयो छाती छाम्दै नयाँ धरातलबाट हिड्नु बाहेक अर्को विकल्प छैन् । यदी हामीले वैज्ञानिक समाजवाद प्राप्त गर्नुछ भने अब समाजवादको क्रान्ति गर्ने हो नि त । त्यसको लागि एकदम आधारभूत कुराहरु सोच्नुपर्ने आवश्यकता छ ।’

साथै उनले अहिलेको संसदीय व्यवस्था पूँजीवादी भएको बताए । उनले अहिलेको व्यवस्था पूँजीवादी भएकाले त्यसमा केही तत्वहरु मात्र थप्न सफल भएको बताए । उनले भने, ‘हाम्रो अहिलेको व्यवस्था पूँजीवादी हो । अहिलेको संसदीय व्यवस्था पूँजीवादी व्यवस्था हो । जसमा समाजवादी केही तत्वहरु मात्र थप्न सफल भएका छौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार